५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

काठमाडौंको सुन्धारामा एक युवक मृत फेला

https://www.muktinathbank.com.np/online/loan-application

१२ असोज, काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा एक जना युवक मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका-११ सुन्धरास्थित एक गेष्ट हाउसमा झापा गौरादह नगरपालिका-१ घर भएका ३१ वर्षीय युवराज चौहानमृत फेला परेका  प्रहरीले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : September 28, 2025 at 2:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/