१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

जसको आन्दोलन उही नेता हुनु नि, फेरि उत्खनन किन ?

२७ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य समेत रहनुभएको प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले जसको आन्दोलन उही नेता नभएर फेरि किन नेता पुरानै उत्खनन भनेर प्रश्न गर्नुभएको छ ।

dainiki.com

सामाजिक सञ्जल मार्फत चोटिलो व्यंग्य गर्ने बास्कोटाले शुक्रबार बिहानै भन्नुभएको छ, ‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले, झन नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो।किनकि यहाँ सर्पको मुखमा परेको भ्यागुत्तोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ, जसको आन्दोलन उही नेता हुनु नि। फेरि उत्खनन किन ?’

प्रकाशित मिति : September 12, 2025 at 7:00 am