८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित

२६ भदाै, काठमाडाैँ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । पछिल्लो राजनीतिक घटनाक्रममा कारण सिग्देलको भ्रमण रद्ध भएको बुझिएको छ ।

प्रकाशित मिति : September 11, 2025 at 9:46 pm