राष्ट्रपति पौडेलले गरे प्रधानमन्त्रीको राजीनामा स्वीकृत
२४ भदाै, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। जेन्जीको आन्दोलन चर्केपछि ओलीले आज नै राजीनामा दिनुभएकाे थियाे ।
प्रकाशित मिति : September 9, 2025 at 2:56 pm









