१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै पौडेलले राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति : September 9, 2025 at 1:41 pm