सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णय
२४ भदौ, काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीका सांसद अब्दुल खानले ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:२५








