१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

खानेपानीमन्त्री यादवले राजीनामा दिने

२४ भदौ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिने हुनुभएको छ । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताउनुभयो ।

प्रकाशित मिति : September 9, 2025 at 12:07 pm