एमाले कार्यालय र नेताको सुरक्षाका लागि च्यासलमा कर्फ्यू
२४ भदौ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मन्त्री र उनीहरूको परिवारको सुरक्षाका लागि भैँसेपाटीमा, एमाले कार्यालय र नेताहरूको सुरक्षाका लागि च्यासलमा कर्फ्यू आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको छ । यस्तो छ कर्फ्यूको सूचना ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ०७:३५












