१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

दुधकोशी ४ जलविद्युत आयोजनामा ६ प्रतिशत सेयर लगानी गर्दै सानिमा मिडल तमोर

२२ भदौ, काठमाडौं । सानिमा मिडल तमोरले ४ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले ४७ मेगावाट क्षमताको दुधकोशी ४ जलविद्युत आयोजनामा ६ प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने भएको हो ।

भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो आयोजनाको विकास, निर्माण तथा सञ्चालनका लागि विशेष उद्देश्य कम्पनी स्थापना गरी लगानी गर्न लागेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १७:२१