१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

यस्ता छ मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

१६ भदौ, काठमाडौं । सरकारले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ जानकारी दिनुभयो ।

यस्ताे छ मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

प्रकाशित मिति : September 1, 2025 at 5:16 pm