७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

२ भदौ, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पशुपति पौडेल नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।

पौडेलेले भदौ १ गते आइतबारदेखि नै सीईओको कार्यभार सम्हाल्नुभएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 18, 2025 at 11:20 am