२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

१९ साउन, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँले दाबी पेस गर्नुभएको छ । केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो ।

लगत्तै नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो ।

प्रकाशित मिति : 14:53