२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

मुख्यमन्त्री लामाले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा बुझाए राजीनामा

१९ साउन, काठमाडौं । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाले सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुख कार्यालयमा सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

आइतबार मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरिसक्नुभएको छ ।

प्रकाशित मिति : 14:01