७ असार २०८३, आइतबार | Mon Jun 22 2026

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

७ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : July 23, 2025 at 12:19 pm