१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता सकियो

४ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ ।

उहाँहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त छलफल भर्खरै सकिएको हो । करिब २ घण्टा उहाँहरूबीच कुराकानी भएको थियो। ओली(भण्डारीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : July 20, 2025 at 6:00 pm