१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

महासचिवले नै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयोः ईश्वर पोखरेल

४ साउन, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भइसकेको विषय महासचिवले नै भनिसकेको बताउनुभएको छ ।

च्यासलमा आइतबार अपराह्न अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल भएको थियो। सोही क्रममा च्यासल पुग्नुभएको वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसकेको बताउनुभएको हो ।

प्रकाशित मिति : July 20, 2025 at 5:45 pm