केपी ओलीले विद्यादेवी भण्डारीलाई पार्टी कार्यालयमा स्वागत गर्दै
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुने भएको छ । ओलीले भण्डारीलाई पार्टी कार्यालयमा स्वागत गर्न लाग्नुभएको हो ।
उहाँहरूबीच एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको हो ।
प्रकाशित मिति : 12:28









