१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त हुनुभएकाे छ ।  पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गर्नुभएकाे प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : July 18, 2025 at 4:36 pm