१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई चयन

२० असार, काठमाडाैं । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन हुनुभएकाे छ  । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

रिक्त रहेको उक्त पदमा उहाँलाई बाँकी कार्यकालका लागि चयन गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १३:४५