२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

१८ असार, रुकुमपश्चिम । चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १२:३१