३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

११ असार, काठमाडौं ।  नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको पार्टीका उपमहासचिव प्रदीव ज्ञवालीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १८:२८