२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

११ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले राजीनमा दिएका हुन्

दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १६:०६