९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

ओम मेगाश्री फर्मास्युटिकल्समा दुई जना सञ्चालक निर्वाचित

१० असार, काठमाडाैं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित हुनुभएकाे छ । असार ६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।

दुवै जना सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 24, 2025 at 10:47 am