३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उहाँलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १८:१३