९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

३ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो ।

रास्वपा र र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : June 17, 2025 at 5:25 pm