३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

निलम्बनविरूद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे अदालत पुग्नुभएकाे छ । आफूलाई पदबाट निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको हो ।

पाण्डेको रिटमाथि भोलि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १७:२०