१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : June 17, 2025 at 4:26 pm