१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

सरुवा नै रद्द गरेर वैदेशिक रोजगार विभागमा हाजिर गर्ने कर्मचारी यी हुन (सूचीसहित)

८ चैत, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर वैदेशिक रोजगार विभागमा बसेका कर्मचारीले अब हाजिर गर्न नपाउने भएका छन ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको निर्देशनमा सरुवा नै रद्ध गरेर विभागमा हाजिर गरेर बसिरहेका कर्मचारीको सूची समेत सार्वजनिक गरिएको छ । विभागामा दरबन्दी बिनै हाजिर गरेर बस्ने १६ जना कर्मचारीको सूची यस्तो छ ।

१. भवानी थपलिया, कम्प्युटर अधिकृत
२. डम्बरबहादुर विश्वकर्मा, कम्प्युटर अधिकृत
३. रबिन्द्र घिमिरे, नायब सुब्बा
४. लोकेन्द्रबहादुर रावल, नायब सुब्बा
५. कुमारबहादुर कटवाल, नायब सुब्बा
६. राजन घिमिरे, नायब सुब्बा
७. गौरीकुमारी कार्की, नायब सुब्बा
८. लक्ष्मण गुरागाईं, नायब सुब्बा
९. विद्याप्रसाद जैसी, नायब सुब्बा
१०. सधुकर डाँगी, नायब सुब्बा
११. सुमन पौडेल, नायब सुब्बा
१२. यज्ञबहादुर ओली, नायब सुब्बा
१३. यज्ञप्रसाद आचार्य, नायब सुब्बा
१४. केदार घिमिरे, नायब सुब्बा
१५. रञ्जु दाहाल, कार्यालय सहयोगी
१६. तुल्सीमान मर्हजन, कार्यालय सहयोगी

प्रकाशित मिति : March 22, 2018 at 5:14 pm