२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीले अवरोध जारी राखेका छन्।  सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

 भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका विपक्षी दलहरूले नाराबाजीसहित बैठक अवरुद्ध पारेका हुन् ।

प्रकाशित मिति : 15:59