१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२८ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.६९ अंकले घटे २६६४.४७ को विन्दुमा बन्द भएको छ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख ५८ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख ४१ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ४७ करोड ८५ लाख ३४ हजार रुपैयाँ, चिलिमे हाइड्रोपावरको ४७ करोड ५२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 11, 2025 at 3:19 pm