२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनकाे मूल्य कति बढ्याे ?

२० जेठ, काठमाडौं । साताको दोस्रो काारेबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३५.०७ अंकले घटेर २६५९.५९ को विन्दुमा बन्द भएको छ ।

सेयर बजारमा गिरावट आउँदा पनि यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयरमा सकरात्मक सर्किट लाएको छ । यी दुबै कम्पनीको सेयर मूल्य यस दिन १० प्रतिशतका दरले बढेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १५:२०