२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच सिंहदरबारमा छलफल हुने

१९ जेठ, काठमाडौं ।  प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

उनीहरूबीच संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : 16:15