१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१९ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा  झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा बन्द भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुबै कम्पनीको सेयर मूल्य यस दिन १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : June 2, 2025 at 3:24 pm