२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

राजतन्त्र फर्किने हैन अब कमल थापा चाहिँ राप्रपामा फर्किन्छनः बास्कोटा

१९ जेठ, काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अब राजन्त्र फर्किने भन्दा पनि कमल थापा चाहिँ राप्रपा फर्किने बताउनुभएको छ । सोमबार बिहान फेसबुकमा छोटो टिप्पणी गर्दै बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘राप्रपा नेपालका अध्यक्ष कमल थापा जतिको सफल परराष्ट्र र असफल गृह मन्त्री भैसकेको ब्यक्तित्वलाई थाहा छ कि राजतन्त्र फर्कदैन,थापा राप्रपा फर्कन्छन।’

प्रकाशित मिति : 06:40