राजतन्त्र फर्काउन नक्साल पुगेका नुवाकोटका रामचन्द्र लामिछाने प्रहरी हिरासतमा
१८ जेठ, काठमाडौँ । राप्रपाको राजतन्त्र फर्काउने आन्दोलनमा सहभागी हुन नक्साल पुगेका नुवाकोट जिल्ला स्थयी घर भएका एक सुन व्यवसायी प्रहरी हिरसातमा पुगेका छन । प्रहरीले नक्सालबाट नुवाकोट पञ्चकन्या १ घर भएका रामचन्द्र लामिछानेसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका कमल थापा, शिला राणा, राकेश बस्नेत, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन ।
प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १६:२५












