माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता
१२ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टीले एकता गरेकाे छ । सोमबार काठमाडौँमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएकाे छ ।
प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १३:३८