२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सुदूरपश्चिमको पर्यटनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त

४ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी नियुक्त हुनुभएकाे छ ।

यसअघिका मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि रिक्त मन्त्री पदमा चौधरीलाई नियुक्त गरिएको हो। उहाँको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : 16:45