११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२१ वैशाख, काठमाडौं । २१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा झरेको छ ।

आज बजारमा गिरावट आउँदा पनि आज चार कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र अपर सोलस हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : May 4, 2025 at 3:24 pm