१ असार २०८३, सोमबार | Mon Jun 15 2026

कांग्रेसले बोलायो संसदीय दलको बैठक

१९ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : May 2, 2025 at 1:04 pm