सत्ता गठबन्धनको बैठक जारी
१७ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १२:२०