२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

१५ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम, शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 12:30