५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

वैशाख ७ गते राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देन जानकारी दिनुभयो ।

साथै, वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने अध्यक्ष लिङ्देनले बताउनुभयो ।

प्रकाशित मिति : April 17, 2025 at 4:21 pm