१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

युवराजले ५ विकेट लिएपछि ओमान ११७ रनमा अलआउट

१ वैशाख, काठमाडौं । आइसिसी यू-१९ विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ। माथिल्लो मुलपानी मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो।

युवराज खत्रीले पाँच विकेट लिन सफल हुनुभयो । खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पार्नुभयाे ।  सन्तोष यादवले २ विकेट लिनुभयो भने दयानन्द मण्डल, अप्राजित पौडेल र अशोक धामीले १(१ विकेट लिनुभयो । नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ ।

प्रकाशित मिति : April 14, 2025 at 1:26 pm