२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

प्रधानमन्त्रीले आगामी बजेट तयारीबारे आज मन्त्री र सचिवसँग छलफल गर्ने

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । छलफलमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ।

प्रकाशित मिति : 11:45