२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२५ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.४५ अकंले घटेर २६७०.९४ बिन्दुमा बन्द भएको छ ।

साेमबार हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५० करोड ३६ लाख ८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४३ करोड २१ लाख ७७ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ३३ करोड १७ लाख ६८ हजार रुपैँया, राधि विद्युत कम्पनीको २८ करोड ३९ लाख १८ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 7, 2025 at 3:26 pm