१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कुलमान र हितेन्द्रदेवको रिट हेर्न नमिल्नेमा

१७ चैत, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ। आइतबार दुवै रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो ।

यसअघि गत शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो।न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रकाशित मिति : March 30, 2025 at 2:42 pm