२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

१५ चैत, काठमाडौं । तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि राजावादीका प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हाे । तीनकुनेमा जारी राजावादीको प्रदर्शन तनावग्रस्त बनेको छ ।

 

प्रकाशित मिति : 14:58