१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

कुलमान र शाक्यको रिट न्यायाधीश मुसलमानको इजलासमा

१५ चैत, काठमाडौं । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध घिसिङले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे । घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ नम्बरमा रहेको छ ।

प्रकाशित मिति : March 28, 2025 at 11:46 am