११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नेप्सेमा थप १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत

१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : March 25, 2025 at 4:27 pm