१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी

८ चैत, काठमाडाैं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। कोषले आज सूचना जारी गर्दै आठौं तह (प्रवन्धक) देखि पाँचौं तह (प्रमुख सहायक) सम्मका ३८ नयाँ कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले आज चैत ८ गतेदेखि २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १२:४४